इबे र अमाजोनमा नेपाली उपभोक्ता

भरत कार्की । लण्डन। आधुनिक बजारमा संसार भरि नै अनलैन मा धेरै उपभोक्ता र बिक्रि कर्ता लाई समेट्न सफल इबे र अमाजोन ले छुटै पहिचान बनाएको छ। ठुला ठुला कम्पनि भन्दा पनि सस्तो र सरल र छिटै उपभोक्ता को घर घर मा सुबिधा पुर्याएर आफ्नो भिन्दै किसिमको छबि बनौन सफल भैसकेको छ । बिस्तारै आफ्नो … Continue reading इबे र अमाजोनमा नेपाली उपभोक्ता